badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 week, 5 days ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

3 weeks, 6 days ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

4 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

4 weeks, 1 day ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month ago

चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८०

2 years, 3 months ago| Published: May 19, 2024, 4:59 p.m. | Views: 16668

चलचित्र विकास बोर्डबाट २०८० सालको लागि चलचित्र सम्बन्धी मुल विषय लिएर स्नातक तहमा अध्ययनरत खुल्ला तर्फ ५ (पाँच) जना, आरक्षण (महिला तथा मधेशी जनजाति र दलित) तर्फ ३ (तीन) तथा महिला तर्फ २ (दुई) जना गरि जम्मा १० (दश) जना र चलचित्र सम्बन्धी विषय लिई विधावारिधि गर्दे गरेको १ (एकजना) विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

छात्रवृत्ति प्राप्त गर्ने गरेको नामावली यस प्रकार रहेको छ।

तहः स्नातक तह (प्रथम वर्ष

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्थाको नाम

छात्रवृत्ति रकम

खुल्ला तर्फः ५ जना

१.

श्री सगुन भट्टराई

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री रोशन पौडेल

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

३.

श्री सौगात नेपाल

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

४.

श्री अविरल मुडभरी

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

५.

श्री भुमिका कुमारी विष्ट

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

आरक्षणतर्फः जम्मा ५ जना

महिलाः २ जना

 

 

१.

श्री उषा कार्की

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री नुर खनाल

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

दलित, मधेशी, जनजातिः ३ जना

 

 

१.

श्री दिवस बोट (जनजाति)

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री विक्रम विश्वकर्मा (दलित)

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

३.

श्री देवनन्दन मण्डल (मधेशी)

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

तहः विद्यावारिधि

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्था

शीर्षक

१.

श्री जयन्ती ओझा

नेपाल संस्कृति विश्वविद्यालय

नेपाली कथानक चलचित्रमा पौरस्य नारी

 स्नाकोत्तर तहमा चलचित्र सम्बन्धि शोधकार्य गर्ने शोधार्थीः

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्था

शीर्षक

१.

श्री सुशिला खत्री

कान्तिपुर सिटी कलेजपुतलीसडक

नेपाली साहित्य कृतिमा आधारित चलचित्र एक अध्ययन

२.

श्री अनिल यादव

पत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभाग

नेपाली सिनेमामा मधेशी पात्रको चरित्र चित्रण