badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 2 hours ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 6 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 6 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डको तर्फबाट सम्मान कार्यक्रम सम्पन्न

2 years, 3 months ago| Published: April 26, 2024, 2:45 p.m. | Views: 14929

चलचित्र विकास बोर्डले बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकोषबाट क्यान्सर पिडित तथा दुर्घटनामा परी घाईते हुनुभएका चलचित्रकर्मीहरूलाई उपचार खर्च उपलब्ध गराईएको छ। साथै चलचित्रकर्मी कल्याणकोषमा रकम सहयोग गर्नुहुने व्यक्तित्वहरूलाई चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरिएको छ।

  

चलचित्रकर्मी कल्याणकोष उपचार खर्च उपलब्ध गराईएका चलचित्रकर्मीहरू:



१. सुमन सागर जङ्ग के.सी. ( कलाकार )     सहयोग रकम रू. १,००,०००।-

२. श्री बाबु लामा ( कलाकार )            सहयोग रकम रू. १,००,०००।-

३. श्री कोपिला थापा ( कलाकार )          सहयोग रकम रू. २,००,०००।-             


चलचित्रकर्मी कल्याणकोषमा सहयोग गर्नुहुने व्यक्तित्वहरू:

१. श्री निरन्जनमान सिंह रेग्मी, समाजसेवी (अमेरिका ) रू ६६,५५७।-

२.  श्री ऐश्वर्य शर्मा, समाजसेवी (अमेरिका ) रू.६६,५५७।-

३.  श्री आकाश अधिकारी, ( चलचित्र निर्देशक ) रू. १५,०००।-



चलचित्र विकास बोर्ड विरामी चलचित्रकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। साथै चलचित्रकर्मी कल्याण कोषमा रकम सहयोग गर्नुहुने सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।