| INVITATION FOR ENTRIES FOR OSCAR AWARD CONSIDERATION (for Nepal)
2 years, 3 months ago |
| चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
3 years, 2 months ago |
| २०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न
4 years, 4 months ago |
| माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
6 years, 1 month ago |
चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्रक्षेत्रमा निरन्तर योगदान पुर्याउनुहुने महिला चलचित्रकर्मीहरूलाई पुरस्कृत एवं सम्मान गरेको छ।

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको प्रमुख आतिथ्यता तथा स्त्रार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री रामकृष्ण सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्रमा विभिन्न विधामा रही निरन्तर योगदान दिनुहुने महिला चलचित्रकर्मीहरू पुरस्कृत गरिएको थियो।

पुरस्कृत हुनुहुनेहरूको नामावलीः
१. श्री रेनेसा वान्तवा राई, नृत्य निर्देशक¸निर्देशक¸निर्माता
२. श्री रितु राना, प्राविधिक,
३. श्री प्रियंका कार्की, अभिनेत्री
४. श्री सरिता लामिछाने, अभिनेत्री
५. श्री शारदा थापा, चलचित्र पत्रकार
६. श्री केकी अधिकारी, अभिनेत्री/निर्माता
७. श्री किरण दाहाल, द्वन्द निर्देशक

कार्यक्रममा महिला सशक्तिकरणमा महिला चलचित्रकर्मीको भूमिका विषयमा संवाद
कार्यक्रमका साथै चलचित्रमा नारी (ईतिहास देखि वर्तमान सम्म) विषयमा पुराना र नयाँ
पुस्ता बीच अनुभव आदान प्रदान गरिएको थियो।