| INVITATION FOR ENTRIES FOR OSCAR AWARD CONSIDERATION (for Nepal)
2 years, 2 months ago |
| चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
3 years ago |
| २०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न
4 years, 3 months ago |
| माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
5 years, 12 months ago |
माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट २०७७।४।९ गतेका दिन चलचित्र विकास बोर्डको कार्यालय भवन निरीक्षण गर्ने क्रममा बोर्डको संग्रहालयमा रहेका पुराना चलचित्र र वृत्तचित्रसँग सम्बन्धित रिलहरुको बारेमा बोर्डका अध्यक्षसँग जानकारी लिँदै।




कार्यक्रम

माननीय अर्थ, संचार तथा सुचना प्रबिधि मन्त्री श्री डा युवराज खतिवडाज्यु बाट चलचित्र विकास बोर्डको सभाकक्षमा आफ्नो मन्त्व्य मार्फत् निर्देशन दिने क्रममा ।

माननीय अर्थ, संचार तथा सुचना प्रबिधि मन्त्री श्री डा युवराज खतिवडाज्युद्वारा डिजिटाइजेसन पश्चातका छोटा क्लिपहरु हेर्नुहुदै ।

डिजिटाइज गरिएका चलचित्रहरूकाे एक झलक


