चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय, शीतल निवासमा भव्य रूपमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२ मा नेपाली चलचित्रकर्मको उत्कृष्टता र योगदानलाई सम्मानित गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न विधामा विशिष्ट पुरस्कार तथा सम्मान प्रदान गरियो।