Car/Jeep 4
hours (134 kms to Soti)
Bus 5
hours (122 kms to Aarughat)
1 hour (12 kms to Soti from Aarughat)
Walk 7
days (Soti to Manaslu Base Camp via Samagaun)
The Nubri and Tsum valley are in the Manaslu area of Gorkha.
Nubri valley lies in the northern part of historical Gorkha district and the valley
consists of Bihi, Prok, Lho and Sama Village Development Committees. Similarly,
Tsum valley covers two Village Development Comittees of Gorkha district. They are
Chumchet (known as Lower Tsum) and Chhekampar (known as Upper Tsum). The
gateway to both places is Sirdibas. There are two ethnicities mainly inhabiting
this region- Nubri and Tsum.
The government implemented the Manaslu Conservation Area
Project (MCAP) in 1998.The Manaslu trekking trail starts
from Gorkha and crosses the Larkya
La Pass (5125 m) reaching Besisahar through Dharapani of Manang. The Manaslu Circuit can be
completed in two weeks.
Manaslu (8163m) is in the
foothills of the Himalayas, the Nubri Valley. For the first time, Japanese
mountaineer Toshio Imanishi, and Nepalese citizen Gyalzen Norbu ascended Mt Manaslu on May 9, 1956.
The Mt Manaslu looks beautiful from the Sayla and Lho
villages of the Nubri Valley. Along this route, Shringi Himal (7187 m),
Himalchuli (7893 m) and Nyadichuli (7871 m) are seen.
Beautiful shadow of Himchuli and Manaslu can be seen in the
Kaaltal above the Prok village on the Manaslu Trek.
Tsum Valley is a non-violence area and the villagers are
Buddhists. Every house comprises flags with Buddhist mantras and there are
several monasteries in the village.
There are 108 Buddhist prayer wheels from Jagat village to
Samdo village.
There is Milarepa Cave in Manaslu. There is also a
Serang Gumba where Guru Padmasambhava meditated. To
reach Manaslu Base Camp (4800 m),
you have to walk for seven days from Soti Khola. Hotels and electricity are
available throughout the trek. But at the Manaslu Base Camp, there are
no hotel and electricity.
Best time to visit Manaslu is from mid February
to mid June and from mid September to mid December.
How to reach
By road: Kathmandu – Dhadingbeshi-Arghat is 122 km. Arghat-Soti is 12 km, via jeep. From Soti, it’s a six day trek to Samagaun. Further, Samagaun to Manaslu Base Camp it takes a day trek.
मनास्लु क्षेत्र
गोरखाको मनास्लु क्षेत्रमा
नुब्री भ्याली र चुम भ्याली पर्छन् । साबिकका गाविसहरू बिही, प्रोक, ल्हो र सामा गाउँलाई ‘नुब्री भ्याली’ भनिन्छ । त्यस्तै साबिकका दुई गाविस चुमचेत र छेकम्पारलाई ‘चुम भ्याली’ भनिन्छ । दुवै ठाउँको गेट वे सिर्दिबास
हो । सरकारले सन् १९९८ मा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) लागू ग¥यो ।
मनास्लु पदमार्ग गोरखाको
सोतीबाट सुरु भएर लार्के भन्ज्याङ (५,१२५ मि.) पार गरेर
मनाङको धारापानी हुँदै बेंसीसहर पुग्छ । दुई सातामा मनास्लु सर्किट
पदयात्रा पूरा गर्न सकिन्छ ।
मनास्लु (८,१६३ मि.) हिमालको काखमा छ, नुब्री भ्याली । पहिलो पटक जापानी पर्वतारोही टोसी इमानोसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु
शेर्पाले सन् १९५६ मे ९ मा मनास्लु हिमाल आरोहण गरेका थिए । भोटे जीवनशैली, संस्कृति र हिमाल सौन्दर्य पाइन्छ मनास्लु क्षेत्रमा ।
नुब्री भ्यालीको स्याला र
ल्हो गाउँबाट मनास्लु हिमशृङ्खला सुन्दर देखिन्छ । पदयात्रामा शृंगी हिमाल (७,१८७ मि.), हिमालचुली (७,८९३ मि.) न्यादीचुली (७,८७१ मि.) लगायतले
स्वागत गर्छन् ।
प्रोक गाउँ मास्तिरको कालताल
(३,६०० मि.) मा हिमालचुली र मनास्लुको छाया देखिन्छ । जगतदेखि मास्तिर भोट खोलामा १०८ माने छन् । घरघरमा बौद्धमन्त्र लेखिएका झन्डा धज्यू र लुङदार फर्फराइरहन्छन् । गाउँपिच्छे गुम्बा छन् । गाउँलेहरू बौद्धमार्गी
हुन् । चुम भ्याली अहिंसा क्षेत्र हो ।
मनास्लुमा मिलारेपा गुफा छ । गुरु पद्मसम्भवले ध्यान गरेको सेराङ गुम्बा पनि छ ।
मनास्लु बेस क्याम्प (४,४०० मि.) पुग्न सोतीखोलादेखि सात दिन हिंड्नुपर्छ । पदमार्गका सबैतिर होटल र बिजुली सुविधा छ । तर मनास्लु बेस क्याम्पमा होटल, बिजुली केही सुविधा
छैन ।
फागुनदेखि जेठसम्म र असोजदेखि
मंसिरसम्म मनास्लु घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–धादिङबेंसी–आरुघाट १२२ कि.मि. । जीपमा आरुघाटबाट सोती
१२ कि.मि. । सोतीबाट ६ दिनको पदयात्रामा सामागाउँ । सामागाउँबाट एक दिनमा
मनास्लु बेस क्याम्प पुग्न सकिन्छ ।