Car/Jeep 10
hours (262 kms)
Bus 10
hours (262 kms)
Airplane 25
minutes (Pokhara)
8 hours (200 kms Pokhara to Manang by car/jeep/bus)
Manang is recognised as the jewel of the Annapurna Circuit and sits at
an altitude of 3519 m. Manang opened its doorsto foreign tourists in1977
and the Nar and Phu villages were accessible to the foreign
tourists only since 2059 BS.
Manang stretches from Chame to Thorang-La by
road, overland to Phu, and almost up to the Tibetan border. It is
situated at the foot of Gangapurna Lake, Tilicho Peak, Gangapurna and Annapurna Himalayas.
The Manang valley (3,540 m) lies along the banks of
the Marsyangdi River. It takes
three days to reach Tilicho lake from Manang valley. Manang valley is spread from
east to west. The houses are made of stone and clay here. There are a number of
gompas and monasteries in the smaller villages around Manang. The most notable and
one of the oldest in the region is the monastery in Barka Gompa, about 45
minutes walk from Manang.
There is a Manang Museum in the village.
A trip to Manang during monsoon is even
more interesting as it falls in the rain shadow region. Wild flowers bloom
during that season. In winter, mountain peaks are visible. Annapurna circuit trip has
hotels up to Thorang Fedi (4,450 m) and High Camp (4,850 m). There is a health
centre in Manang village, a clinic of the Himalayan Rescue
Association and the Annapurna Conservation Area
project.
The best time to visit Manang is from mid June- mid
August and in mid November.
How to reach
By road: 172
km from Kathmandu to Besisahar. Further, Besisahar- Manang village is 90 km.
By air:
Kathmandu-Pokhara 25 minutes flight. Pokhara-Dumre-Besisahar-Manang 200 km, 10 hours drive.
मनाङ
हिमाली
जिल्ला मनाङका आकर्षण हिमाली सौन्दर्य, अनौठो भूगोल र भोटे संस्कृति हुन् । विदेशी पर्यटकका लागि मनाङ वि.सं. २०३४ वैशाख १ गतेदेखि खुला गरिएको हो । मनाङकै नार र फू गाउँ भने २०५९ देखि मात्रै खुला गरियो ।
लमजुङको
सदरमुकाम बेसीशहरबाट सुरु भएर मुस्ताङको मुक्तिनाथ झर्ने अन्नपूर्ण चक्रीय
पदमार्गमा पर्दछ मनाङ । गङ्गापूर्ण ताल, तिलिचो पिक, गङ्गापूर्ण र
अन्नपूर्ण हिमालको फेदीमा बसेको छ मनाङ । मनाङ गाउँ, तिलिचो ताल, नार र फू
गाउँ अनि थोराङ्लाको सौन्दर्य विचित्रको छ ।
मस्र्याङ्दी
नदी किनारमा बसेको छ मनाङ गाउँ (३,५४० मि.) । त्यहाँबाट तीन दिनमा तिलिचो ताल पुगिन्छ । गाउँको प्रवेशद्वारमा लमकङ्की छ ।
पूर्वदेखि
पश्चिमतिर फैलिएको छ मनाङ भ्याली । ढुंगा र माटोले बनेका घर, घरमाथि
बौद्धमन्त्र लेखिएका लुङदार र धज्र्यू फर्फराइरहेका हुन्छन् । गाउँमाथि महायोगी मिलारेपाले तपस्या गरेको गुफा (४,२२० मि.) छ । तल केच्छो ताल पनि छ ।
गाउँमा मनाङ
संग्रहालय छ । त्यहाँ कस्तूरी,
नाउर र याक लगायत जनावरका डमी, पुराना हतियार, घले राजाको
श्रीपेच र गरगहना सजाइएको छ ।
मनसुनमा मनाङ
यात्रा झन् रोचक हुन्छ । जंगली फूल देख्न पाइन्छ । हिउँदमा हिमाल देखिन्छ । जगत, च्याम्चे र
तालमा मनै हर्ने झरना छन् ।
अन्नपूर्ण
सर्किट यात्रामा थोराङ फेदी (४,४५० मि.) र हाई क्याम्प (४,८५० मि.) सम्म होटल छन् । त्यहाँ बसेर थोराङ भन्ज्याङ (५,४१६ मि.) छिचोलेर मुस्ताङ निस्कन्छन् पर्यटक ।
मनाङ गाउँमा
स्वास्थ्य चौकी,
हिमालयन रेस्क्यु एसोसिएसनको क्लिनिक, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको
क्लिनिक छ ।
असार–साउन र
कात्तिक मनाङ घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौंबाट बेसीशहर १७२ कि.मि. छ । बेसीशहरबाट मनाङ गाउँ ९० कि.मि. छ अथवा काठमाडौं–पोखरा २५
मिनेट हवाई यात्रा । पोखरा–डुम्रे–बेसीशहर–मनाङ २००
कि.मि., गाडीमा
१० घण्टा ।