विशेष चलचित्र छनौट २०७५ सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०७५।०१।२६ः चलचित्र विकास बोर्डले विशेष चलचित्र छनौट कार्यविधि, २०७२ को अधीनमा रही भाषा, सँस्कृति, रहनसहन, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रिय रूपमा योगदान पु¥याउन सक्ने त्यस्ता विशेष नेपाली चलचित्रहरू छनौट गर्ने उद्देश्यले मिति २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्रमसान्तभित्र जाँचपास भएका चलचित्रहरूका निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा सहभागिता लागि सम्पर्क राख्नु हुन यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको वेवसाईट www.film.gov.np र बोर्डको सूचना पाटीमा उपलब्ध छ । अन्य आवश्यक जानकारीका लागि टेलिफोन नं. ०१–४८२२८६० मा सम्पर्क गर्न सकिनेछ ।
- << Prev: Request for Expression of Interest : For Inspection, Digitization and Restoration Services of Film Conten
- >> Next: मोटरसाईकलहरु लिलाम बिक्री सम्बन्धी सू