प्रस्तावित दोलखा चलचित्र नगरी सम्बन्धमा भएको सम्झौताको दस्तावेज हस्तान्तरण


२०७३।१२।३०ः नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७३ फागुन २५ गतेको निर्णय अनुसार विगत पाँच वर्षदेखि दोलखाको खरिढुङ्गा लाकुरी डाँडा वडा नं. ९ मा प्रस्तावित चलचित्र नगरीको सम्झौता भएको दस्तावेज दोलखा चलचित्र नगरी निर्माण सहयोग समितिको तर्फबाट संयोजक श्री मदनदास श्रेष्ठ र सहसंयोजक श्री कुमारध्वज कार्कीबाट बोर्ड अध्यक्ष श्री राजकुमार राईलाई मिति २०७३ चैत्र ३० गते बुधबारका दिन हस्तान्तरण गरिएको छ ।

Related Posts