कालो पोथी` भेनिसमा उत्कृष्टफिल्मीखबर, काठमाडौं, २०७२ भाद्र २६, शनिवार

 

 

फिल्म ‘कालो पोथी’ले इटलीमा जारी भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । इन्टरनेसनल क्रिटिक्स विक्स तर्फबाट फेस्टिभलमा प्रतिस्पर्धामा रहेको फिल्मले सोही विधा तर्फको पुरस्कार जितेको हो ।


मिन बहादुर भामले पुरस्कार आफ्नो देशका लागि समर्पित रहेको बताएका छन् । सामाजिक सन्जालमा स्ट्याटस मार्फत भामले लेखेका छन्, 'म यो अवार्ड मेरो सुन्दर देश र नेपालीमा समर्पण गर्न चाहन्छु । देशमा शान्ति छाओस् र राजनीतिक संकटको समाधान चाँडो निस्कियोस् ।

                                                                        Quick Contact

Film Development Board
GPO Box 4400
Chabahil, Kathmandu, Nepal
Tel.: +977 1 4812332, 4812387
Fax: +977 1 4812360
Email: fdbnepal@gmail.com
URL: www.film.gov.np