सार्क फिल्म फेष्टिभल– २०१४ मा नेपालबाट “साँघुरो” र “झोला” ले अवार्ड जित्न सफल

सार्क फिल्म फेष्टिभल– २०१४ मा नेपालबाट “साँघुरो” र “झोला” ले अवार्ड जित्न सफल

यही मे २० देखि २५, २०१४ मा श्रीलंकाको कोलम्बोमा भएको “सार्क फिल्म फेष्टिभल” मा सहभागिताका लागि चलचित्र विकास बोर्डबाट छनौट गरी “साँघुरो” र
“झोला” चलचित्रहरु पठाइएकोमा “साँघुरो” ले विशेष जूरी अवार्ड सहित दोस्रो स्थान (सिल्भर अवार्ड) र

चलचित्र “झोला” बाट उक्त चलचित्र नायिका गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन् ।

                                                                        Quick Contact

Film Development Board
GPO Box 4400
Chabahil, Kathmandu, Nepal
Tel.: +977 1 4812332, 4812387
Fax: +977 1 4812360
Email: fdbnepal@gmail.com
URL: www.film.gov.np